भुक्तानी क्षेत्रमा विदेशी संस्थाको लगानी भित्र्याउन सहज बन्दै
baahrakhari.com · Sat Sep 05 01:13:36 GMT 2026

काठमाडौं । सरकारले विदेशी भुक्तानी प्रदायकदेखि डिजिटल वित्तीय सेवा सम्बद्ध अन्तर्राष्ट्रिय संस्थाहरूलाई नेपाली बजारमा आकर्षित गर्न कानुनी रूपमै खुकुलो नीति प्रस्ताव गरेको छ ।
संघीय संसद् सचिवालयमा दर्ता भएको ‘भुक्तानी तथा फर्छ्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ मा विदेशी लगानी र संस्थाहरूको प्रवेश, नियमन, सञ्चालन प्रक्रियालाई सहजीकरण गर्ने प्रावधानहरू समेटिएका छन् ।
Read full story at source (baahrakhari.com)