एमाले सांसद्को आरोप- सुकुम्वासीलाई बलपूर्वक हटाएर सरकारले गम्भीर र त्रुटिपूर्ण निर्णय गर्यो
khabarhub.com · Wed May 20 06:39:04 GMT 2026

काठमाडौं – नेकपा (एमाले) का सांसद गुरु बरालले भरपर्दो बसोबासको व्यवस्था नगरी भूमिहीन सुकुम्वासीको घरटहरा हटाएर सरकारले गम्भीर र त्रुटिपूर्ण निर्णय गरेको आरोप लगाएका छन् ।
Read full story at source (khabarhub.com)