मधेस र सुदूरपश्चिम प्रदेशका डीआईजीको सरुवा
barnanmedia.com · Sat Jun 13 02:04:55 GMT 2026

काठमाडौं । दुई प्रदेशका डीआईजी सरुवा भएका छन् । गृहमन्त्रीस्तरीय निर्णयबाट मधेस र सुदूरपश्चिम प्रदेशका डीआईजी सरुवा भएका हुन् ।
मधेस प्रदेशमा ओम अधिकारीलाई सरुवा गरिएको छ । सुदूरपश्चिम प्रदेशमा सानुराम भट्टराईलाई पुर्याइएको छ ।
Read full story at source (barnanmedia.com)