नारायणघाट-बुटवल सडकको पितौजीमा बनाइयो बाँदरलाई पुल !
kharibot.com · Sat Jul 04 12:00:00 GMT 2026

चितवन । नारायणघाट-बुटवल सडक आयोजनाअन्तर्गत जैविक विविधता संरक्षण तथा अभिवृद्धि कार्यक्रमका क्रममा नेपालमै पहिलो पटक बाँदरलाई सुरक्षित रूपमा सडक वारपार गराउन माथिल्लो आवरण पुल निर्माण गरिएको छ ।
Read full story at source (kharibot.com)