रास्वपा सांसदको प्रश्न- हामीले सरकारलाई प्रश्न सोध्न नपाउने हो ?
baahrakhari.com · Wed May 20 06:46:40 GMT 2026

काठमाडौं । रास्वपा सांसद रचना खतिवडा खत्रीले आफूहरूले सरकारलाई प्रश्न सोध्न नपाउने ? हो भन्दै प्रश्न सोधेकी छन् । सत्तामा भएको पार्टीका सांसदले कसलाई सोधेको भनेर सोधिने गरिएको सुनाइन् ।
“सरकारलाई प्रश्न सोध्न नपाउने हो ? डाडुपन्यौँ तेरो हातमा हुन्छ, सरकार तेरो हातमा छ, कसलाई सुनाएको ? कसलाई सोधेको भनि रोइलो चलिरहेको छ,” उनले भनिन्, “सरकार हाम्रो हो भने प्रश्न सोध्न पाउने कि नपाउने ?”
Read full story at source (baahrakhari.com)