लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल
khabarhub.com · Sat Sep 05 01:28:06 GMT 2026
लन्डन – एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको मद्दतले लिभरपुलले इङ्लिस प्रिमियर लिगमा इप्सविच टाउनलाई २–० ले पराजित गर्दै सिजनको पहिलो जित दर्ता गरेको छ ।
सफोकमा शुक्रबार राति सम्पन्न खेलमा लिभरपुललाई जित दिलाउन १२ करोड ५० लाख पाउन्डका स्विडेनिस् स्ट्राइकर इसाकले सुरुआती ९ मिनेटभित्रै दुई गोल गरेका थिए । बर्खास्तमा परेका आर्ने स्लटको ठाउँमा मुख्य प्रशिक्षक बनेका आन्दोनी इराओलाका लागि लिभरपुलको प्रबन्धकका रूपमा यो पहिलो जित हो ।
Read full story at source (khabarhub.com)