आज जनैपूर्णिमा पर्व मनाइँदै (फोटो फिचर)
gorkhapatraonline.com · Fri Aug 28 02:30:55 GMT 2026

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व देशभर मनाइन्छ।
आजका दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल तथा तलाउमा स्नान गरी गुरु–पुरोहितबाट मन्त्रिएको नयाँ यज्ञोपवीत (जनै) तथा रक्षासूत्र (डोरो) धारण गर्ने प्रचलन छ। यसै दिन दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँध्ने चलनसमेत रहेको छ।
Read full story at source (gorkhapatraonline.com)