आजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू, १५ दिनमा आयल निगमलाई कति भयो नाफा?
pahilopost.com · Sun Jul 16 04:30:18 UTC 2023

काठमाडौं : नेपाल आयल निगमले आइतबारदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू गर्ने भएको छ। निगमका एक कर्मचारीका अनुसार आज आइतबार भारतबाट आउने नयाँ मूल्यको आधारमा स्वचालित मूल्य लागु हुनेछ।
‘हामीले त्यही अनुसार तयारी गरिरहेका छौं। भारतबाट आज नयाँ मूल्यसूची आउँदै छ। त्यसमा मूल्य घटेर आए मूल्य स्वत: घट्छ भने बढेर आएको खण्डमा बढ्छ,’ ती कर्मचारीले भने।
Read full story at source (pahilopost.com)