‘नारीद्वारा लिखित पूर्वकै पहिलो महाकाव्य’ ‘तितिक्षा’मा के छ?
himalpress.com · Sat Sep 05 01:33:52 GMT 2026

`कितावमा महाभारतकालीन महिला र हालका महिलाका पीडाको तुलना गरिएको छ। महाकाव्यको प्रमुख पात्र कर्ण हुन्। पुस्तकमा कर्णसँग जोडिएका महिला विषयमा वर्णन गरिएको छ।´पौडेलले भनिन्।
इलाममा बसेर विशेष गध्य छन्दमा कलम चलाउने प्रतिभाको यो पहिलो महाकाव्य हो। यसअघि पौडेलले २०५९ सालबाट कृति लेखन सुरु गरेकी हुन्।
Read full story at source (himalpress.com)