जुनियर एनटीआरको 'ड्रागन' को पहिलो झलक सार्वजनिक
setopati.com · Wed May 20 06:44:00 GMT 2026

जुनियर एनटीआर अभिनीत बहुप्रतीक्षित फिल्म 'ड्रयागन' को पहिलो झलक सार्वजनिक भएको छ।
निर्माण टिमले मंगलबार राति फिल्मको आधिकारिक शीर्षकसँगै पहिलो झलक रिलिज गरेको हो।
Read full story at source (setopati.com)