प्रतिनिधि सभा विघटनको सुनुवाइ स्थगित
setopati.com · Wed May 20 06:53:19 GMT 2026

प्रतिनिधि सभा विघटनको सुनुवाइ स्थगित भएको छ।
प्रधानन्यायाधीश मनोजकुमार शर्मा नियुक्त भएपछि बुधबार बस्दै आएको संवैधानिक इजलास नबसेपछि स्थगित भएको हो।
Read full story at source (setopati.com)