रास्वपा महामन्त्रीमा विपीन आचार्य निर्वाचित
baahrakhari.com · Fri Jun 26 13:09:57 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा विपीन आचार्य निर्वाचित भएका छन् ।
चितवनको भरतपुरमा शुक्रबार भएको पदाधिकारी निर्वाचनमा आचार्यले महामन्त्रीमा बाजी मारेका हुन् ।
Read full story at source (baahrakhari.com)