चितवनका १३ जनामा औलो सङ्क्रमण पुष्टि
khabarhub.com · Wed May 20 06:59:23 GMT 2026

चितवन – चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् । औलो रोग सङ्क्रमणको आशंकामा उपचारका लागि आएका ३ हजार ९३ जनाको नमूना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएको हो ।
Read full story at source (khabarhub.com)