बालेन र सुधनलाई महेश बस्नेतको चेतावनी : एमालेले एक-एक हिसाब गर्छ
nepalpress.com · Sat Jul 04 12:11:26 GMT 2026

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङसँग एमालेले एक–एक हिसाब–किताब गर्ने चेतावनी दिएका छन्। पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै एमालेले हिसाब लिनेवाला भएको बताए।
उनले भने, ‘आज विष्णु पौडेललाई वाहियात आरोपहरू लगाएर फसाउन खोजेका छौ। हिजो मालपोतको ८ करोडको गाडी चढ्ने बालेन शाह अहिले हत्यारा मालपोतलाई चोख्याउने अभियानमा लागेका छन्। ‘
Read full story at source (nepalpress.com)