‘शिक्षकका ९ बुँदे मागप्रति प्रतिबद्ध छौं’
saralpatrika.com · Mon May 26 05:18:38 GMT 2025
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग गरेका ९ बुँदे सहमति कार्यान्वनमा आफू प्रतिवद्ध रहेको बताएका छन्।
शिक्षक महासंघका प्रतिनिधिहरुले ९ बुँदे सहमतिभन्दा अगाडि भएका सहमतिहरुलाई पनि छलफलको एजेन्डा बनाएको उल्लेख गर्दै उनले आफ्नो प्रतिबद्धता भनेको ९ बुँदे मागप्रति भएको बताए।
Read full story at source (saralpatrika.com)