विश्वध्वजासहितको ५५ हातको लिङ्गो उठाइयो, यस्तो छ धार्मिक मान्यता
arthadabali.com · Mon Apr 13 17:35:31 GMT 2026

भक्तपुर / होस्टे, हैँसे...होस्टे, हैँसे...। आज चैतको अन्तिम दिन । भोलि २०८३ को नयाँ वर्षको आगमनमा जात्रामय बनेको भक्तपुर नगरपालिका–५ भेलुखेलस्थित ल्यासिंखेलमा हजारौँको भीडले यस्तै आवाजसहित लिङ्गो उठाएका छन् ।
वरिपरि बत्तीको उज्यालो, उजयाले नपुग्ने ठाउँमा अन्धकार । आज मध्यरातमा महिला र पुरुषको हजारौँ भीडले लिङ्गो उठाउन डोरी तान्ने परम्परा छ। रात छिप्पिँदै जाँदा त्यसको पर्वाह नगरी विश्वध्वजासहितको ५५ हात लामो लिङ्गो आज साँझ ८ः४५ बजे उठाइएको हो ।
Read full story at source (arthadabali.com)