नयाँ वर्षको स्वागत (तस्बिरहरू)
setopati.com · Mon Apr 13 17:20:00 GMT 2026

सोमबार काठमाडौंको ठमेलमा नयाँ वर्षको स्वागत गर्दै विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ।
नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा सपिङ मलहरू सजाइनुका साथै खानेकुराका स्टलहरू राखिएका थिए।
Read full story at source (setopati.com)