संसद भवनअगाडि जेन–जी शहीदको सालिक निर्माण गर्न रास्वपा सांसदको माग
shilapatra.com · Wed May 20 07:04:58 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले संसद भवनअगाडि जेन–जी शहीदको सालिक निर्माण यथाशीघ्र थालनी गर्न माग गरेकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद खत्रीले सालिक निर्माण यथाशीघ्र सुरु गर्न माग गरेकी हुन् ।
उनले शहीदको बलिदान र घाइतेको पीडालाई केवल सम्मान–सम्मान मात्रै नभएर व्यावहारिक रूपमा पनि न्याय दिन माग गरिन् ।
Read full story at source (shilapatra.com)