राजनीतिभन्दा माथि विपत्
gorkhapatraonline.com · Sat Sep 05 01:47:24 GMT 2026

विपत् सत्तारूढ दलको मात्र समस्या होइन, राष्ट्रको समस्या हो । कुनै गाउँ बग्दा त्यहाँका नागरिकले कुन दललाई मत दिएका थिए भन्ने हेरेर प्रकृतिले विनाश गर्दैन । त्यसैले विपत्को समयमा राजनीतिक दलका युवा सङ्गठनहरूको वास्तविक परीक्षा हुन्छ ।
अचेल सायद सभ्य मानिसलाई फेसबुक, टिकटक हेर्न मन लाग्न छाड्यो होला । सामाजिक सञ्जालप्रति पूर्ण रूपमा वितृष्णा जागेको भने होइन होला तर त्यहाँ देखिएका दृश्य, टिप्पणी, विश्लेषण र प्रतिक्रियाले एउटा गम्भीर प्रश्न सबैको मनमा उठायो होला– के हामी साँच्चै कुनै राष्ट्रिय विपत्को सामना गरिरहेका छौँ कि विपत्लाई पनि आफ्नो विचार, राजनीति र लोकप्रियता प्रदर्शन गर्ने माध्यम बनाइरहेका छौँ ?
Read full story at source (gorkhapatraonline.com)