बबरमहलमा उपभोक्ता अधिकारवादीको प्रदर्शन, खानेपानी कर र विद्युत महसुल छुटको माग
newsofnepal.com · Wed May 20 07:09:33 GMT 2026

काठमाडौं ।
काठमाडौंको बबरमहलमा उपभोक्ता अधिकारवादीहरूले खानेपानीमा लगाइएको कर र विद्युत महसुल छुटको माग गर्दै प्रदर्शन गरेका छन्। खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन)को आयोजनामा भएको प्रदर्शनमार्फत सरकारलाई ध्यानाकर्षण गराइएको हो।
Read full story at source (newsofnepal.com)