खानेपानी र विद्युत् महशुल छुटको मागसहित माइतीघरमा प्रदर्शन
baahrakhari.com · Wed May 20 07:10:23 GMT 2026

काठमाडौं । खानेपानीमा लगाइएको कर खारेज गर्न तथा विद्युत महशुल छुट दिन माग गर्दै उपभोक्ताहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल (फेडवासन) को नेतृत्वमा बुधबार प्रदर्शन भएको हो । महासंघले खानेपानी उपभोक्ता समितिहरूमाथि कर लगाउने सरकारी निर्णय फिर्ता लिन, विद्युत् महशुलमा सहुलियत उपलब्ध गराउन तथा अधुरा खानेपानी योजनालाई पर्याप्त बजेट विनियोजन गरी सम्पन्न गर्न सरकारसँग माग गरेको छ ।
Read full story at source (baahrakhari.com)