सुमनलाई कांस्य पदक
neplays.com · Sat Jul 04 12:49:00 GMT 2026
काठमाडौं । नेपाली कराते खेलाडी सुमन तिमिल्सिना युएस ओपन आईएसकेए विश्व मार्सल आट्र्स च्याम्पियनसिपमा कांस्य जितेका छन् ।
अमेरिकाको फ्लोरिडामा भएको प्रतियोगतिामा सुमनले पुरुष एकल कातामा कांस्य जितेका हुन् ।
Read full story at source (neplays.com)