राजावादी मण्डलेहरूले गणतन्त्रपछि देशमा केही भएन भनेर भ्रम छरेको शंकर पोख्रेलको दाबी
reportersnepal.com · Mon May 26 11:11:13 GMT 2025
उनले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने गतिविधिहरू जनताका विरुद्धका गतिविधि भएकाले त्यस्ता गतिविधिविरुद्ध सिङ्गो पार्टी एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिए । उनले भने,‘लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने सबै गतिविधिहरू जनताको सम्प्रभुताका विरुद्ध अर्थात जनताका विरुद्धका गतिविधिहरू हुन् भन्ने कुरामा आम जनतालाई सचेत र जागरूक बनाउने अभियानमा सिङ्गो पार्टीपङ्क्ति क्रियाशील हुनु आवश्यक छ ।’
Read full story at source (reportersnepal.com)