नेपाली-अमेरिकी छात्रा एन्जल भण्डारीले रोबोटिक्समा रचिन् विश्व कीर्तिमान
ratopati.com · Wed May 20 07:41:05 GMT 2026

काठमाडौँ । अमेरिकाको नेब्रास्का राज्यस्थित ब्राउननेल ट्याल्बोट स्कुलकी छात्रा एन्जल भण्डारीले रोबोटिक्समा विश्व च्याम्पियन बनेर अन्तर्राष्ट्रिय इतिहास रचेकी छन्।
सन् २०२६ को अप्रिलमा मिसौरीको सेन्ट लुइसमा सम्पन्न प्रतिष्ठित 'भेक्स रोबोटिक्स वर्ल्ड च्याम्पियनसिप'मा एन्जल सम्मिलित टोलीले विश्वभरका ७ हजारभन्दा बढी टोलीहरूलाई पछि पार्दै उपाधि जितेको हो।
Read full story at source (ratopati.com)