रसुवामा कार्यरत स्याङ्जा वालिङका असई थापा सम्पर्कविहीन
onlinekhabar.com · Thu Aug 27 07:24:37 GMT 2026

११ भदौ, काठमाडौं । बुधबार आएको बाढीबाट रसुवाको टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक समबहादुर थापा सम्पर्कविहीन भएका छन् ।
इलाका प्रहरी कार्यालय टिमुरेमा २३ जना प्रहरी कार्यरत थिए । उक्त प्रहरी कार्यालयबाट सम्पर्कविहीन भएका १३ जना भने सम्पर्कमा आएको नेपाल प्रहरीले जानकारी गराएको छ ।
Read full story at source (onlinekhabar.com)