बाढीमा फसेकाको उद्धारमा २२ वटा हेलिकप्टर परिचालन गरेका छौँ : अर्थमन्त्री वाग्ले
khabarhub.com · Thu Aug 27 07:27:13 GMT 2026

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीमा फसेका नागरिकको उद्धारका लागि २२ वटा हेलिकप्टर परिचालन गरिएको जानकारी दिएका छन् ।
बिहीबार सिंहदरबारमा रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा अर्थमन्त्री वाग्लेले प्रारम्भमा २ वटाबाट सुरु गरिएको उद्धार कार्य विस्तार गरी हाल २२ वटा हेलिकप्टरमार्फत तीव्र गतिमा खोजी तथा उद्धार भइरहेको जानकारी दिएका हुन् ।
Read full story at source (khabarhub.com)