गणतन्त्र एकै दिनमा समाप्त हुने दाबी
saralpatrika.com · Mon May 26 12:14:19 GMT 2025
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले लाखौँ जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुने दाबी गरेका छन्।
काठमाडौंमा सोमबार आयोजित ‘युवासँग राप्रपा’ कार्यक्रममा बोल्ने क्रममा उनले भारतमा १९० वर्ष पुरानो ब्रिटिस शासन भद्र अवज्ञाको बाटोबाटै अन्त्य भएको उदाहरण दिँदै दुई दशक नपुगेको गणतन्त्र लाखौँ जनता सडकमा आए एकै दिनमा समाप्त हुने बताएका हुन्।
Read full story at source (saralpatrika.com)