रोल्पामा भेटियो संकास्पद वस्तु सेनाद्वारा डिस्पोज
onlinekhabar.com · Wed May 20 07:46:51 GMT 2026

६ जेठ, काठमाडौं । रोल्पामा भेटिएको संकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
परिवर्तन गाउँपालिका–३ बाघमारास्थित सडक मरामतमा संकास्पद वस्तु फेला परेको थियो । उक्त वस्तु नेपाली सेनाको सूर्यदल गणबाट खटिएको बम डिस्पोज टोलीले डिस्पोज गरी नष्ट गरेको नेपाली सेनाले बताएको छ ।
Read full story at source (onlinekhabar.com)