'मितज्यू' र 'काजी' शुक्रबारदेखि, हलहरूले थाले अग्रिम टिकट बिक्री
setopati.com · Wed May 20 07:46:00 GMT 2026

प्रदर्शन तयारीमा रहेका दुई नेपाली फिल्मको सिनेमा हलहरूले अग्रिम टिकट बिक्री खुलाएका छन्।
शुक्रबार रिलिज हुन लागेका 'मितज्यू' र 'काजी' को अग्रिम बुकिङ खुला गरिएको हो।
Read full story at source (setopati.com)