स्वदेशमै रोजगारी सिर्जना गर्नु सरकारको पहिलो प्राथमिकता : मन्त्री यादव
ratopati.com · Wed May 20 07:54:53 GMT 2026

काठमाडौँ । युवा,श्रम तथा रोजगार मन्त्री रामजी यादवले स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गरी युवा शक्तिलाई देशभित्रै अवसर उपलब्ध गराउनु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले यस्तो बताएका हुन । उनले सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने मात्र नभई देशभित्रै रोजगारीको विकल्प खोज्ने कुरामा मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे ।
Read full story at source (ratopati.com)