वासिङ्टनसँग भन्दा रुससँगको बेइजिङको सम्बन्ध किन प्रगाढ छ ?
onlinekhabar.com · Wed May 20 07:52:23 GMT 2026

६ जेठ, काठमाडौं । चीनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको २५औँ चीन भ्रमणका लागि भव्य स्वागत गरेको छ ।
यसले बेइजिङको वासिङ्टनसँगको संलग्नताको तुलनामा उनीहरूको राज्य-प्रमुख कूटनीति (हेड-अफ-स्टेट डिप्लोमेसी) कति तीव्र छ भन्ने कुरालाई उजागर गर्छ।
Read full story at source (onlinekhabar.com)