कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
khabarhub.com · Wed May 20 07:54:47 GMT 2026

सुनसरी – कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी इटहरी उपमहानगरपालिका-७ बस्ने ४१ वर्षीय दिनेश चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
Read full story at source (khabarhub.com)