सेफ सन्तोष साह महोत्तरीबाट पक्राउ
ratopati.com · Sat Jun 13 03:24:38 GMT 2026

काठमाडौँ । सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई महोत्तरीबाट पक्राउ गरेको हो ।
गएराति साह र उनको दाजु नाता पर्ने नारायण साहलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले जानकारी दिए ।
Read full story at source (ratopati.com)