सेफ सन्तोष साह पक्राउ
himalpress.com · Sat Jun 13 03:20:15 GMT 2026

काठमाडौँ- सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई महोत्तरीबाट पक्राउ गरेको हो । गएराति उनलाई पक्राउ गरिएको हो ।
साहमाथि गैरीधारास्थित एक रेष्टरेन्ट खरिद गर्दा चेक अनादर ठगी कसुरमा पक्राउ गरिएको हो।
Read full story at source (himalpress.com)