रास्वपा महामन्त्रीमा विपिन र उपसभापतिमा सोबिता निर्वाचित
kathmandupati.com · Fri Jun 26 13:14:37 GMT 2026

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् । शुक्रबार भएको चुनावमा महामन्त्रीमा आचार्य निर्वाचित भएका हुन् ।
यस्तै रास्वपाको उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन् । प्रतिद्वन्द्वी तोसिमा कार्कीलाई हराउदै गौतम उपसभापतिमा निर्वाचित भएकी हुन् । उनले ७८९ मत प्राप्त गरिन् ।
Read full story at source (kathmandupati.com)