रास्वपा महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित
canadanepal.com · Fri Jun 26 13:16:02 GMT 2026

काठमाडाैँ - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् । उनी यसअघि रास्वपाको सहमहामन्त्री थिए । उनलाई महामन्त्रीका प्रतिस्पर्धी मनिष झाले समेत बधाई दिएका छन्।
Read full story at source (canadanepal.com)