प्रतिनिधिसभा निर्वाचन विधेयक, २०८३ सदनमा पेश
gorkhapatraonline.com · Wed May 20 07:57:14 GMT 2026

प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभामा पेश भएको छ ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो विधेयक पेश गर्नुभएको हो ।
Read full story at source (gorkhapatraonline.com)