सरकारको १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल, १५ कानुन खारेजदेखि नीतिगत रूपान्तरणलाई गति
aarthiknews.com

काठमाडौँ । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी प्रबन्धलाई उच्च प्राथमिकतामा राखेको छ ।
वर्तमान सरकार गठन भएको १०० दिन पुगेको अवसरमा आज सार्वजनिक विवरणअनुसार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझावअनुसार १५ वटा असान्दर्भिक कानुन खारेज गरिएको छ ।
Read full story at source (aarthiknews.com)