पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्धएयरको नेपालगञ्ज-पोखरा सिधा उडान किन गरियो स्थगित ?
aarthiknews.com

काठमाडौं । बुद्धएयरले नेपालगञ्ज–पोखरा सिधा उडान केही समयका लागि स्थगित गरेको छ । करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको उक्त उडान मंगलबारदेखि रोकिएको हो ।
बुद्धएयर नेपालगञ्ज स्टेशनका प्रमुख विनितविक्रम शाहका अनुसार भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या घट्नु तथा इन्धन खर्च बढ्नुका कारण उडान एक महिनाका लागि स्थगित गरिएको हो ।
Read full story at source (aarthiknews.com)