सरकारका १०० दिन : उखु किसानले १३ चिनी मिलबाट पाए ९२ प्रतिशत रकम
baahrakhari.com · Sat Jul 04 13:12:26 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्षमा १३ चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल १३ अर्ब ७६ करोड रुपैयाँमध्ये करिब ९२ प्रतिशत रकम भुक्तानी भइसकेको सरकारले जनाएको छ ।
वर्तमान सरकार गठन भएको १०० दिनका अवसरमा शनिबार (असार २०) शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आयोजना गरेको पत्रकार सम्मेलनमा यसपटक आर्थिक वर्षभित्रै रकम उपलब्ध गराउने प्रभावकारी व्यवस्था गरिएको जानकारी दिए ।
Read full story at source (baahrakhari.com)