सेफ सन्तोष साह पक्राउ
nepalpress.com · Sat Jun 13 03:37:36 GMT 2026

काठमाडौँ । सेफ सन्तोष साह पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले साहलाई महोत्तरीबाट नियनत्रणमा लिएको हो । गएराति उनी समातिएका हुन् ।
Read full story at source (nepalpress.com)