शवबाट सुन लुछेपछि रास्वपा प्रवक्ता खरेलको प्रश्न- नेपाली समाज कहाँ गइरहेको छ ?
nepalpress.com · Thu Aug 27 07:27:33 GMT 2026

काठमाडौं । रास्वपाका प्रवक्ता जगदीश खरेलले सीमित स्रोत साधनका बाबजुद सुरक्षा निकायले साहसपूर्ण तदारुकता देखाएको बताएका छन्। सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकार अहिले उद्धारमा केन्द्रित रहेको बताए।
आवश्यकता बमोजिम अति आवश्यक व्यक्ति, संस्था, प्रतिनिधि सबै जानुपर्ने बताए।
Read full story at source (nepalpress.com)