फुटबल संस्कृतिमा बाँचेको ‘केप भर्डे’
rajdhanidaily.com · Sat Jul 04 13:25:08 GMT 2026
अफ्रिकाको पश्चिमी तटबाहिर एटलान्टिक महासागरमा अवस्थित केप भर्डे १० वटा ज्वालामुखीय टापुहरूको समूह हो। यो देश सेता बालुवायुक्त समुद्री किनारा र स्वच्छ समुद्री पानीका लागि प्रसिद्ध छ। संसारले काबो भर्डे भनेर चिन्छन्, यसको सही उच्चारण ‘काबो भर्डे’ हो, ‘केप भर्डे’ होइन । यो पोर्चुगिज नाम हो ।
यस द्वीपसमूहमा करिब पाँच लाख मानिस बसोबास गर्छन् भने विश्वभर फैलिएको प्रवासी समुदायमा पनि केही लाख सदस्य छन्। ग्रामी पुरस्कार विजेता स्वर्गीय गायिका सेजारिया एभोरा अन्तर्राष्ट्रिय रूपमा केप भर्डेको सबैभन्दा चर्चित कलाकार हुन्। उनले देशको मोर्ना शैलीको संगीतलाई विश्वसामु चिनाउन महत्त्वपूर्ण भूमिका खेलेकी मानिन्छ।
Read full story at source (rajdhanidaily.com)