लागुऔषध सेवन गरेर सवारी चलाएको आरोपमा पाँच चालक नियन्त्रणमा
nepalpress.com · Sat Jul 04 13:26:05 GMT 2026

सुर्खेत । जुम्लामा लागुऔषध सेवन गरेर सवारी चलाएको आरोपमा पाँच जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शनिबार चन्दननाथ नगरपालिका–७ महतगाउँ नजिक सडकमा गरिएको संयुक्त चेकजाँचका क्रममा पाँच जना चालकको लागुऔषध परीक्षण गर्दा पोजेटिभ देखिएको हो।
Read full story at source (nepalpress.com)