प्रतिनिधिसभाको बैठक अब बिहीबार
shilapatra.com · Wed May 20 08:12:24 GMT 2026

प्रतिनिधिसभाको अर्को बैठक आगामी बिहीबार बिहान ११ बजे बस्ने भएको छ । बुधबारको बैठकका निर्धारित कार्यसूचीहरूका कामहरू भएपछि सभामुख अर्यालले बिहीबारसम्मको लागि बैठक स्थगित गरेका हुन् ।
बुधबारको बैठमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दै उक्त विधेयक सदनमा पेस गरिन् ।
Read full story at source (shilapatra.com)