डेंगुका संक्रमित हालसम्मकै सर्वाधिक, ३० हजार नाघे
kendrabindu.com · Sat Oct 01 16:19:34 GMT 2022
नेपालमा डेंगुका संक्रमितको संख्या ३० हजारभन्दा माथि पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउन यतावाट डेंगु संक्रमितको संख्या बढेको थियो । हाल देशभर ३० हजार १ सय ८६ जना डेंगुका संक्रमित उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो संख्या हालसम्मकै उच्च हो । दसैंको मुखमा डेगु लागेपछि मानिसहरूको विचल्ली भएको छ ।
Read full story at source (kendrabindu.com)