रामबहादुर बम्जन पुर्पक्षका लागि कारागार चलान
kharibot.com · Mon May 26 17:00:00 GMT 2025

सर्लाही । रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई सम्पत्ति शुद्धिकरण मुद्दामा जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
Read full story at source (kharibot.com)