डरै डरमा मनाङका माटाका घर
deshsanchar.com · Mon May 26 17:15:21 GMT 2025

मनाङ – हिमाली क्षेत्रमा पानीपर्दैन भन्ने कथन पछिल्लो समय फेरिएको छ। विगतमा पानीको आवश्यकता नै हिउँले पूर्ति गर्ने हिमाली जिल्ला मनाङमा अहिले वर्षा हुन्छ। जसले गर्दा यहाँका माटाका छानो भएका घर मासिन थालेका छन्।
परम्परा तथा मौलिकता झल्कने गरी रैथाने सीप, ज्ञान र प्रविधिको प्रयोगबाट बनाइएका घरको छत नै माटोका राखिन्थ्यो। माटो जमाएर बनाइएका घर जलवायु परिवर्तनको चेपुवामा परेर कङ्क्रिटले बन्न थालेका छन्। वर्षायाम लागेसँगै माटाका घर डरैडरमा रहेका छन्।
Read full story at source (deshsanchar.com)