नेपाल इन्जिनियरिङ कलेज र भायोनेट विच एमओयू
ajakoartha.com · Wed May 20 08:19:00 GMT 2026

काठमाडौं- भक्तपुर चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज र भायोनेट कम्युनिकेशन लिमिटेड विच दुरसञ्चार, आइटी विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई शिक्षा र उद्योगलाई जोड्न समझदारी (एमओयू) भएको छ ।
मुनाफारहित सामाजिक संस्थाका रुपमा सञ्चालित कलेजले स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको क्षमता विकास गर्दै उनीहरुलाई उद्योग र व्यवसाय सँग नजिक गराउनु उद्देश्यले नेपालको अग्रणी इन्टरनेट प्रदायक संस्था भायोनेट कम्युनिकेशन सँग एमओयू गरेको हो ।
Read full story at source (ajakoartha.com)