वैदेशिक रोजगारीमा हुने ठगी र शोषणमा शून्य सहनशीलता : श्रममन्त्री यादव
baahrakhari.com · Wed May 20 08:15:15 GMT 2026

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीका नाममा हुने ठगी, शोषण र अनियमितताविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अपनाएको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक, शून्य तथा विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विदेशमा रहेका नेपाली श्रमिकको सुरक्षा, स्वास्थ्य र समग्र अवस्थाप्रति सरकार पूर्ण रूपमा सचेत रहेको बताए ।
Read full story at source (baahrakhari.com)